कीर्तिपुर घर भई नयाँबजार बस्नु हुने समाजसेवी शर्मिला महर्जनको टिकटकलाई दर्शकले निकै मन पराउन थालेका छन् । उनी टिकटकमा मनोरञ्जनात्मक भिडियोहरु पोष्ट गर्ने गरेकी छिन् ।

इनर व्हिल क्लबमा सक्रिय शर्मिला महर्जनले टिकटकलाई व्यवसायिक रुपमा भन्दा फुर्सदको सदुप्रयोगको रुपमा लिएको बताएका छिन् ।