कीर्तिपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष रमेशमान डंगोलको नाम पनि मेयरमा आउन थालेको छ ।

मिलनसारिताको कारण सवैको प्रिय रमेशमान डंगोललाई भावि मेयरको रुपमा चित्रण गर्न थालेको छ ।

धेरैजसो वडा अध्यक्षहरुले आउँदो स्थानीय तहको निर्वाचनमा मेयरमा दावी गर्ने संकेत देखाउँदा रमेशमान डंगोलको नाम पनि आउन थालेको हो ।

एमालेभित्र पार्टीले अव कस्लाई टिकट दिन्छ, त्यस्मा मेयरको उम्मेदवारको भाग्य निर्धारण हुने देखिएको छ ।

‘आउनुपर्छ चौरासीमा फुपु तेन्जिङ्ग शेर्पाहरु’

‘निरोजको गजल’

रमे्शमान डंगोल पनि मेयरमा उठने सम्भावना

Leave a Reply

Your email address will not be published. Required fields are marked *