भाइरल लेखक मानिने प्रेमकृष्ण श्रेष्ठले भुटानीभाषी पहिलो नेपाली गायक तथा संगीतकार प्रताप सुब्बाको जिवनी लेखेका छन्, जुन अहिले पाठकले निकै रुचाउँदै गइरहेको छ । श्रेष्ठ हाल जिवनी लेखनीको लागि निकै व्यस्त लेखकको रुपमा चिनिन्छ । उनी योसँगै एक अंग्रेजी कथा संग्रहको पनि तयारीमा लागिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *